राज्यले सम्बोधन नगरेको द्वन्द्वपीडितको गुनासो

जेठ ११, रश्मि कुंवर डोटी : तत्कालीन सरकार र विद्रोही पक्षबीच भएको द्वन्द्वमा प्रभावित बनेका पीडितले आफूलाई राज्यले सम्बोधन नगरेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार डोटीको सिलगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द पीडितहरुले सरकारले समस्या समाधानमा कुनै ध्यान नदिएको बताएका हुन् देशमा शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा समेत...