परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटघाट

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका साउद र जयशंकरबिच शुक्रबार भेटवार्ता भएको हो । 

भेटमा दुई देशको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ । रायसीन संवाद कार्यक्रममा मन्त्री जयशंकरले मन्त्री सादलाई स्वागत गर्नुका साथै सो कार्यक्रममा मन्त्री साउदले देखाएको सहभागिताको प्रशंसा समेत गरेका छन् ।विदेशमन्त्री जयशंकरले आफूहरुको वार्ताले दुई देशबिचको सम्बन्ध सकारात्मक बनाउन पुनः पुष्टि गरेको बताए । 

प्रतिकृया दिनुहोस

आज ७४औँ प्रजातन्त्र दिवस

काठमाडौं : १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदैछ।प्रजातन्त्र

कांग्रेस महासमिति बैठकको तयारी पूरा, क-कसले सहभागी हुन् पाउँछन् ?

काठमाडौँ । नेपाली कांग्रेसले महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको बताएको छ । कांग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले

कांग्रेस अहिले सरकार बाहिर जाने सोचमा छैन : आनन्दप्रसाद ढुंगाना

काठमाडौं : नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले गठबन्धन सरकारको नेतृत्व बदल्नुपर्ने नेताहरुको विचार निजी धारणा भएको बताउनुभएको छ । नेपाली