डोटीमा रोपाइँ सुरु

डोटीः डोटीमा रोपाइँ सुरु भएको छ। विगतका वर्षहरुको तुलनामा चाडो गरि रोपाइँ सुरु भएको हो। 
डोटीको बडिकेदार गाउँपालिका, जोरायल, बोगटान, केआइसिंह गाउँपालिका लगायतका क्षेत्रहरुमा रोपाइँ सुरु भएको त्यहाँका स्थानीयले बताएका छन्।
अहिले त्यस क्षेत्रका किसानहरु रोपाइँमा व्यस्त छन्। डोटीमा ६ हजार २२६ हेक्टर जग्गामा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ।

प्रतिकृया दिनुहोस

स्थानीय उत्पादनको खपतमा कृषि ज्ञान केन्द्र डोटीको जोड

 डोटी । कृषि ज्ञान केन्द्र डोटीले स्थानीय उत्पादनको खपतलाई जोड दिएको छ । जिल्लामा उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य

गरिबी निबारणका लागि उद्यमशीलता विकास तालिम सम्पन्न

 कृष्ण चन्द डोटी - सीप सिकौं स्वरोजगार बनौं  भन्ने उदेश्यका साथ गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम  मेडपा  अन्र्तरगत  दीपाएल

खप्तड लगायतका क्षेत्रको विकासका लागि ३ करोड बजेट विनियोजन

धनगढी: सुदूरपश्चिम सरकारले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रवद्र्धका लागि ३ करोड बजेट विनियोजन गरेको छ। बुधबार अर्थमन्त्री