डोटीको आदर्श गाउँपालिका ५ मा नयाँ एम्बुलेन्स सञ्चालन

डोटी;डोटीको आदर्श गाउँपालिका वडा नम्बर ५ मा नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ । नयाँ एम्बुलेन्सको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले पूजाआजा गरी सञ्चालनमा आएको हो ।एम्बुलेन्सको पूजाआजा गर्दै गाउँपालिका अध्यक्ष खड्काले बिरामीहरूलाई आपतकालिन तथा अन्य जुनसुकै अवस्थामा पनि आम नागरिकहरूलाई थप उपचारको लागि बाहिर जान सहयोग होस भन्ने हेतुले पालिकाले एम्बुलेन्स खरिद गरेको बताए ।बिरामीहरूलाई गाउँघरमा उपचार गर्दा ठिक नभए बाहिर जानुपर्ने अवस्था आयो भने गाउँघरबाटै एम्बुलेन्स मार्फत सर्वसुलभ मूल्यमा बाहिर जान सहज हुने समेत  अध्यक्ष खडकाले बताए ।भौगोलिक रूपमा पालिका मुकामबाट टाढा रहेको वडाका लागि एम्बुलेन्स पालिकाले आफ्नो श्रोतबाट खरिद गरिएको  गाउपालीकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताए ।
 

प्रतिकृया दिनुहोस

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते

  जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ ।  जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

सेती नदीमा बगेर बालक बेपत्ता

  डोटी — डोटीमा सेती नदीमा बगेर  एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजेतिर  दिपायल

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना

रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा  अस्थायी  प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका  बिच