सेती नदीमा बगेर बालक बेपत्ता

 


डोटी — डोटीमा सेती नदीमा बगेर  एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजेतिर  दिपायल सिलगढी नगरपालिका वडा नम्बर(१ श्रीखोलीशैनका  रमेश विकका १० वर्षीय छोरा अमित विक सेतीमा  बगेर बेपत्ता भएका हुन् ।


सेती नदीमा नुहाउने क्रममा बगेर अमित बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते

  जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ ।  जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना

रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा  अस्थायी  प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका  बिच

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना

रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा  अस्थायी  प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका  बिच