चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते

जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम सिंह साउदकी श्रीमती वर्ष ४० कि देउमती साउदको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल,डोटीमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको छ ।उनको पेट र अनुहारमा गम्भीर चोट लागेको थियो ।
त्यस्तै बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमि ३६ वर्षकी अस्मिता ओली विष्ट चट्याङ लागेर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । उनको दायाँ पाखुरामा चोट लागेको भए पनि अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

सेती नदीमा बगेर बालक बेपत्ता
डोटी — डोटीमा सेती नदीमा बगेर एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजेतिर दिपायल

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना
रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका बिच

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना
रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका बिच
प्रतिकृया दिनुहोस