धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु ,घाइतेको सङ्ख्या २८ पुग्यो,
पोखराबाट काठमाडौँ जादै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा घाइते हुनेको सङ्ख्या २८ पुगेको छ । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो...


















































