खप्तड लगायतका क्षेत्रको विकासका लागि ३ करोड बजेट विनियोजन

धनगढी: सुदूरपश्चिम सरकारले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रवद्र्धका लागि ३ करोड बजेट विनियोजन गरेको छ। बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। 

अर्थमन्त्री रावलले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र लगायत अन्य धार्मिक क्षेत्रका लागि ३ करोड बजेट विनियोजन गरेको बताए। 
 

प्रतिकृया दिनुहोस

गरिबी निबारणका लागि उद्यमशीलता विकास तालिम सम्पन्न

 कृष्ण चन्द डोटी - सीप सिकौं स्वरोजगार बनौं  भन्ने उदेश्यका साथ गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम  मेडपा  अन्र्तरगत  दीपाएल

डोटीमा रोपाइँ सुरु

डोटीः डोटीमा रोपाइँ सुरु भएको छ। विगतका वर्षहरुको तुलनामा चाडो गरि रोपाइँ सुरु भएको हो।  डोटीको बडिकेदार गाउँपालिका, जोरायल, बोगटान, केआइसिंह

वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

काठमाडौँ — सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ । आर्थिक वर्ष ०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै