सुनको भाउ तोलाको २ लाख ५० हजार नाघ्यो

३० असोज, सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ४० रुपैयाँ रहेको थियो । चाँदीको भाउ अस्ति अहिलेसम्मकै उच्च तोलाको तीन हजार तीन सय २५ रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस

सुन जोख्नका लागि टक्सार विभागमा लगियो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार विभागमा लगिएको छ । राजश्व

विमानस्थलभित्रै थप १०० केजी सुन लुकेको आशंका

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका बाहिर आएको छ। सो आशंका उत्पन्न भएसँगै राजस्व अनुसन्धान विभागले विशेष

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग

काठमाण्डौ : नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड अमेरिकी डलर १२ करोड बराबर सहुलियत पूर्ण ऋण र दुई अर्ब ६० करोड रुपैयाँ अमेरिकी डलर एक करोड ९७