दुई दिनमा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

असोज १९,   असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ । उक्त प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ । 

त्यस्तै उदयपुर, खोटाङ र पाँचथरमा नौ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । त्यसैगरी मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको र बारामा एक जना बेपत्ता रहेका छन् ।

बागमतीको रसुवामा चार जना बेपत्ता र काठमाडौँमा १ जना बेपत्ता रहेका छन् । यो सहित बेपत्ताको संख्या ११ पुगेको छ । 


 

प्रतिकृया दिनुहोस

युद्धकाे पहिलाे महिनामै विपिनकाे हत्या भएकाे इजरायली सेनाकाे दाबी

 असोज २८,हमासले फिर्ता गरेको ४ जना बन्धकको शवमध्ये एक नेपाली विद्यार्थी विपिन जोशीको रहेको इजरायली सेनाले पुष्टि गरेको छ । हमासले गएराति इजरायललाई

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

डोटी- बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट

डोटीमा जारी स्थायी बन्ध्याकरण शिविरको दोस्रो १० जनाले सेवा लिए

 कृष्ण चन्द -डोटीमा परिवार नियोजन सम्बन्धी स्थायी बन्ध्याकरण शिविरको दोस्रो दिन सोमबार दुर्गामान्डौ स्वास्थ्य चौकिमा १०  जनाले सेवा लीएका छन  ।