डोटीको के.आई. सिंहमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

डोटी : डोटीको के. आई. सिंह गाउँपालिका–३ वासुदेवीमा ट्याक्टर दुर्घटनामा परेको छ । बिहिवार साँझ दिपायल बाट सिमेन्ट लिएर गएको ट्याक्टर दुर्घटनामा पर्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परेको ट्याक्टर दिपायल बोगटान सडकमा काम गर्ने कन्स्ट्रक्सन हो ।

 

दुर्घटनामा परि घाइते भएका चालक र सवार दुवै जनालाई उपचारका दिपायल तर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ । घाइतेको पहिचान खुलेको छैन ।

प्रतिकृया दिनुहोस

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना

रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा  अस्थायी  प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका  बिच

डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

।डोटी - डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी

महिलाहरु अधिकारका लागि आफै अग्रसर हुनुपर्ने, राज्यमन्त्री खड्का,

रश्मि कुवँर डोटी - महिलाहरु अधिकारका लागि  आफै अग्रसर हुनुपर्ने  सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले