डोटीको के.आई. सिंहमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

डोटी : डोटीको के. आई. सिंह गाउँपालिका–३ वासुदेवीमा ट्याक्टर दुर्घटनामा परेको छ । बिहिवार साँझ दिपायल बाट सिमेन्ट लिएर गएको ट्याक्टर दुर्घटनामा पर्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परेको ट्याक्टर दिपायल बोगटान सडकमा काम गर्ने कन्स्ट्रक्सन हो ।

 

दुर्घटनामा परि घाइते भएका चालक र सवार दुवै जनालाई उपचारका दिपायल तर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ । घाइतेको पहिचान खुलेको छैन ।

प्रतिकृया दिनुहोस

बालअधिकार समिति संयोजक रोकायाद्धारा भत्ता बाफतको रकम विपन्न बिद्यार्थीलाइ सहयोग

डोटी : डोटीको आदर्श गाउपालीकामा बाल अधिकार समितिले एक दिनको पाइने भक्ता बाफतको रकम  स्थानिय गणेश भ्टट लाइ सहयोग गरेको छ । आज बुधबार पालीकामा बाल

डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ

डोटी -डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ परेका छन्।डडेल्धुराको आलिताल गाउँपालिका–१ चपरचानीबाट डोटीको जोरायल गाउँपालिका–३ चनकट्टे

बोगटानका स्थानिय अझै सोलार र टुकीको भरमा

डोटीः डोटी जिल्लाको स्थानीय क्षेत्र बोगटानका बासिन्दाहरू आज पनि सोलार र टुकिको भरमा रात काट्न बाध्य छन्। विद्युत् सेवा नपुगेको यस क्षेत्रमा आधुनिक