बालअधिकार समिति संयोजक रोकायाद्धारा भत्ता बाफतको रकम विपन्न बिद्यार्थीलाइ सहयोग
![](https://radiodoti.com.np/uploads/news/images/1053163542download.jpeg)
डोटी : डोटीको आदर्श गाउपालीकामा बाल अधिकार समितिले एक दिनको पाइने भक्ता बाफतको रकम स्थानिय गणेश भ्टट लाइ सहयोग गरेको छ ।
आज बुधबार पालीकामा बाल अधिकार समितिद्धारा आयोजित कार्यक्रममा उक्त भक्ता बाफतको हुन आउने रकम रु ११,४०० भट्टकी आमालाई हस्तानतरण गरीएको आदर्श गाउपालीकाका उपाध्यक्ष तथा बाल अधिकार समिति संयोजक लक्ष्मी रोकायाले बताउनु भयो ।
आर्थिक अवस्था कमजोर भएका भट्टलाई केहि राहतहोस भन्ने उदेश्यले सो रकम हस्तान्तरण गरीएको समेत रोकायाले बताईन् । उपाध्यक्ष रोकाया अनुसार भटट्को आर्थिक अवस्था कमजोरका कारण भट्ट स्कुल छोडने मनसायमा पुगेको समेत उनले बताइन । उक्त रकम पाएपछि कपी कलम किन्नको लागी सहज भएको भटट्ले बताएका छन ।
यस्ता कमजोर अवस्था भएका बालबालकिालाई पालीकाले बेलाबखतमा सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गर्ने गाउपालीकाका अध्यक्ष गणेश खडकाले बताउनु भयो ।
![](https://radiodoti.com.np/uploads/news/images/medium/144072777sssss.jpeg)
डोटीमा एक महिलाको शव फेला
डोटी : डोटीमा एक महिलाको शव फेला परेको छ ।जिल्लाको के.आई.सिंह गाउँपालिका–६ लामाडाडा स्थित जङ्गलमा नाम, थर, वतन खुल्न नसकेको महिलाको शव फेला परेको
![](https://radiodoti.com.np/uploads/news/images/medium/1959216964472338299_10228949575505353_3728265869632856228_n.jpeg)
सामुदायिक विकास केन्द्र डोटीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
डोटी - सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वर्ष भरि गरेका कामकाज तथा योजनाको समिक्षा
![](https://radiodoti.com.np/uploads/news/images/medium/1465936127aaaa.jpeg)
डस्टबिनका रुपमा डोका वितरण
रश्मि कुंवर डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ मा फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ। ‘युएम एन डोटी’ र ग्रामीण
प्रतिकृया दिनुहोस