भिरबाट लडेर डोटीमा १४ वर्षिया बालिकाको ज्यान गयो

डोटी ,डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–९ मछेन्तोला निवासी उमा साउदकी १४ वर्षिया छोरी रुपा साउदको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधवार दिउँसो घाँस काट्ने क्रममा घोडचिन्ने भिरबाट लडेर रुपाको मृत्यु भएको दिपायल सिलगढी नगरपालिका–९ का वडा अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनी कक्षा ६ मा अध्ययनरत थिइन् ।

प्रतिकृया दिनुहोस

डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

।डोटी - डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी

महिलाहरु अधिकारका लागि आफै अग्रसर हुनुपर्ने, राज्यमन्त्री खड्का,

रश्मि कुवँर डोटी - महिलाहरु अधिकारका लागि  आफै अग्रसर हुनुपर्ने  सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले

डोटीका भूकम्प प्रभावितले पुनर्निर्माणका लागि पहिलो किस्ता चाँडै पाउने,

डोटी -डोटीका भूकम्प प्रभावितले पुनर्निर्माणका लागि पहिलो किस्ता चाँडै पाउने भएका छन् । धनगढीमा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय विपत् जोखिम