जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण


रश्मि कुवँर डोटी: डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा  जेष्ठ नागरिक, गरिब तथा अति विपन्न र पांगता भयका नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । जाडो मौसममा न्यायो प्रदान गर्न सम्मान सहित कम्बलहरु वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले ३५ जना जेष्ठ नागरिक, र ३५जनाअपांगता भयका नागरिकलाई लाई न्यानो कम्बल वितरण गरेको वडा अध्यक्ष हर्क  साउँदले बताएका छन्।

बुधबार  दिपायल सिलगढी नगरपालिका वडा नं ९ को आयोजनामा जेष्ठ नागरिक, विपन्न तथा अपांग वालवालिकाहरूलाई सम्मान स्वरूप न्यानो कपडा वितरण कार्यक्रम वडा अध्यक्ष हर्क बहादुर साउँदको अध्यक्षतता तथा नगर प्रमुख बाजि सिं खड्का विजय ज्युको प्रमुख आतिथ्यततामा वडामा रहेका जेष्ठ नागरिकलाई जाडो मौसममा न्यायो प्रदान गर्न सम्मानसहित उक्त कम्बलहरु वितरण गरिएको बताए । चिसो मौसममा न्यानो कम्मल पाएपछि आफुहरुलाइ राहात भएको उनीहरुको भनाइ छ । 

प्रतिकृया दिनुहोस

डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना हुदै

डोटी :डोटीमा ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

डोटी- बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट

 आदर्श गाउँपालीकामा महिलासंग उपाध्यक्ष  कार्यक्रम  प्रभावकारी बन्दै

रश्मि कुवँर डोटी: डोटीको आदर्श गाउपालीकाले  सुरु गरेको  महिलासंग उपाध्यक्ष  कार्यक्रम  प्रभावकारी बन्दै गएको छ । महिलाहरुलाई