भागरती एकेडेमीद्धारा पहिलो पटक नैतीक शिक्षा सम्बन्धी एक दीने कार्यक्रम सम्पन्न ,


रश्मि कुवँर ,डोटीको सिलगढीमा रहेको भागरती एकेडेमीमा मंगलबार पहिलो पटक नैतीक शिक्षा सम्बन्धी एक दीने कार्यक्रम सम्पन्न गरीएको छ ।

नैतिक शिक्षा बिद दिपक चौलागाईले आजको अवस्थालाई मध्यनजर गर्दै १ देखी कक्षा १०  सम्मका बिद्यार्थीहरुलाई नैतीक शिक्षा सम्बन्धी ज्ञान, मोबायलको सदुपयोग ,संस्कृतीक ज्ञान ,आमा बुवाको सम्मान ,समयको सदुपयोग, जिबनको लक्ष्य लगायतका बिविध बिषयमा कार्यक्रम गरीएको भागरती  एकेडेमीमा प्रिन्सीपल हेम मलासीले जानकारी दिनुभयो ।

प्रिन्सीपल हेम मलासीका अनुसार कार्यक्रमलाई तिन भागमा बिभाजन गरी कक्षा १ देखी ३ ,कक्षा ४ देखी ६ र  कक्षा ७ देखी १० गरी प्रत्येक सेसन साढे दुई घण्टाको रहेको प्रिन्सीपल मलासीले बताए । यो कार्यक्रम सातै प्रदेशभरीका २८ जिल्ला गरी १८० कार्यक्रममा जम्मा १५ हजार बिद्यार्थीहरुलाई नैतीक शिक्षा सम्बन्धी ज्ञान दिइसकेको नैतिक शिक्षा बिद दिपक चौलागाईले बताउनु भयो । उक्त कार्यक्रममा  बिद्यार्थीहरुको उत्साहपुर्ण सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

डोटी - वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर

डोटीमा बस दुर्घटना

डोटी -डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका ४  को  समुहगाड