डोटी जिल्ला बार एशोसिएशनको अध्यक्षमा साउँद निर्बाचित

डोटी : डोटी जिल्ला बार एशोसियसनको अध्यक्षमा अधिबक्ता कैलाश सिंह साउँद निर्बाचित भएका छन् ।
जिल्ला सदरमुकाम सिलगढीमा आईतबार सम्पन्न १९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा साउँद निर्बाचित भएका हुन् ।

साउँद संगै अन्य उपाध्यक्षमा अधिबक्ता नबराज भट्ट, सचिवमा अधिबक्ता डण्डीराज ओझा, कोषाध्यक्षमा अधिबक्ता लभदेब भट्ट, सदस्यमा अधिबक्ता सुजीत कुमार श्रेष्ठ र केन्द्रिय पार्षदमा अधिबक्ता शेर बहादुर चन्द निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ  ग्रहण

धनगढी, ४ जेठ: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ  लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच प्रदेश

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश

काठमाडाैँ : सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ । शुक्रबार

जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आजबाट सुरु

जेठ २ :  पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल