डोटीको बिपिनगरबाट १२ जुवाडे पक्राउ

डोटी,  डोटीबाट १२ जना जुवाडे पक्राउ परेका छन । शुक्रबार साँझ बडिकेदार गाउँपालिका – १ विपिनगर बजारमा रमेश बोहराले संचालन गरेको होटलबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय विपिनगर डोटीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १२ हजार ८१० रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित

धनगढी, २५ वैशाख :  सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते

डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को