जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि गत कात्तिकमा  जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो । 

 

प्रतिकृया दिनुहोस

डोटीका तिन पालिकाका ९० जना किसानलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान 

 कृष्ण चन्द डोटी ,डोटी जिल्लाका तिन पालिकाका ९० जना किसानलाई  २ दिने बाख्रापालन सम्बन्धी तालिम प्रदान गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ

आदर्श गाउँपालीकाद्धारा १० दिने  सिप बिकास तालीम  सम्पन्न

रश्मि कुवँर -डोटीको आदर्श गाउँपालीकाले  दश दिने  सिप बिकास एडभान्स तालीम  सम्पन्न गरेको छ । गाउँपालीकाको आर्थिक सहयोग तथा गरीबि निवारणकालागी

डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण,

डोटी ,डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपालले जिल्लाको  शिखर