भागरती एकेडेमीद्धारा पहिलो पटक नैतीक शिक्षा सम्बन्धी एक दीने कार्यक्रम सम्पन्न ,


रश्मि कुवँर ,डोटीको सिलगढीमा रहेको भागरती एकेडेमीमा मंगलबार पहिलो पटक नैतीक शिक्षा सम्बन्धी एक दीने कार्यक्रम सम्पन्न गरीएको छ ।

नैतिक शिक्षा बिद दिपक चौलागाईले आजको अवस्थालाई मध्यनजर गर्दै १ देखी कक्षा १०  सम्मका बिद्यार्थीहरुलाई नैतीक शिक्षा सम्बन्धी ज्ञान, मोबायलको सदुपयोग ,संस्कृतीक ज्ञान ,आमा बुवाको सम्मान ,समयको सदुपयोग, जिबनको लक्ष्य लगायतका बिविध बिषयमा कार्यक्रम गरीएको भागरती  एकेडेमीमा प्रिन्सीपल हेम मलासीले जानकारी दिनुभयो ।

प्रिन्सीपल हेम मलासीका अनुसार कार्यक्रमलाई तिन भागमा बिभाजन गरी कक्षा १ देखी ३ ,कक्षा ४ देखी ६ र  कक्षा ७ देखी १० गरी प्रत्येक सेसन साढे दुई घण्टाको रहेको प्रिन्सीपल मलासीले बताए । यो कार्यक्रम सातै प्रदेशभरीका २८ जिल्ला गरी १८० कार्यक्रममा जम्मा १५ हजार बिद्यार्थीहरुलाई नैतीक शिक्षा सम्बन्धी ज्ञान दिइसकेको नैतिक शिक्षा बिद दिपक चौलागाईले बताउनु भयो । उक्त कार्यक्रममा  बिद्यार्थीहरुको उत्साहपुर्ण सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

डोटीका तिन पालिकाका ९० जना किसानलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान 

 कृष्ण चन्द डोटी ,डोटी जिल्लाका तिन पालिकाका ९० जना किसानलाई  २ दिने बाख्रापालन सम्बन्धी तालिम प्रदान गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ

आदर्श गाउँपालीकाद्धारा १० दिने  सिप बिकास तालीम  सम्पन्न

रश्मि कुवँर -डोटीको आदर्श गाउँपालीकाले  दश दिने  सिप बिकास एडभान्स तालीम  सम्पन्न गरेको छ । गाउँपालीकाको आर्थिक सहयोग तथा गरीबि निवारणकालागी

डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण,

डोटी ,डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपालले जिल्लाको  शिखर