नगर प्रमुख खड्काद्वारा अन्तर्राष्ट्रिय खेलाडी भण्डारी लाइ सम्मान

डोटी :दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काुविजयुले अन्तर्राष्ट्रिय खेलाडी जानकी भण्डारीलाई सम्मान गरेका छन् । 

भलिबल खेलाडी भण्डारीले २०७६ कार्तिक २१ गते देखि २९ गते सम्म बङ्गालादेशमा भएको प्रथम ए।भि।सि एशियन सेन्टरल जोन सिनियर महिला भलिबलमा नेपालको राष्ट्रिय महिला भलिबल टिमको प्रतिनिधित्व गर्दै नेपाललाई प्रथम स्थान हाँसिल गर्न सफल भएकी हुन ।
खेलाडी भण्डारी लाइ सम्मान गर्दै नगर प्रमुख खड्काले खेलाडी राष्ट्रका गहनाहुन समाज र राष्ट्रलाई अन्तर्राष्ट्र सम्म चिनाउन खेल र खेलाडीले अग्रणी भूमिका खेलेको हुन्छ त्यसैले हामि खेलमा लगानी लगायर खेलाडी लाइ उत्पादन गर्न निर्धक्क तरिकाले नगरपालिका टिम लागिरहेको जानकारी गराउनु भयो।

खेलाडी भण्डारी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ घर भई नेपाल आर्मीमा कार्यरत खेलाडी हुन ।

त्यस्तै खेलाडी भण्डारी आफ्नो वडाको बासिन्दा भयको नाताले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गणेश भण्डारीले दोसल्ला प्रमाण पत्र सहित सम्मान गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

डोटीमा सौताको हत्या आरोपमा एक महिला पक्राउ

डोटी = सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका वडा नम्बर

दिपायल सिलगढी नगरपालिका–२ चौथो बालश्रम मुक्त वडा घोषणा

कृष्ण चन्द डोटी   डोटीको दिपायल सिलगढी नगरपालिका वडा न २ आज बालश्रम मुक्त वडा घोषणा भएको छ । बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि

सेती नदिमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी - नुहाउने क्रममा सेती नदिमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार