डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ

डोटी -डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ परेका छन्।डडेल्धुराको आलिताल गाउँपालिका–१ चपरचानीबाट डोटीको जोरायल गाउँपालिका–३ चनकट्टे बस्ने २२ वर्षीय जितेन्द्र खत्री लागूऔषधसहित पक्राउ परेका हुन्। खत्रीलाई शुन्य दशमलव ४३ मिलिग्राम खैरो हिरोईनसहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको हो।

प्रधानमन्त्रीलाई डोटीबाट एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा
डोटी : डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्रीलाई एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा दिएका छन् । बानेडुङ्ग्रीसैनस्थित सेती नदिमा तीन बर्षमै निर्माण

निजामती कर्मचारी युनियन डोटीको अध्यक्षमा अमर खड्का निर्वाचित
डोटी । नेपाल निजामती कर्मचारी युनियन डोटीको १०औ जिल्ला अधिवेशन वाट अध्यक्षमा अमर वहादुर खड्का निर्वाचित भएका छन् । आइतवार सम्पन्न निर्वाचनमा वाट

बालअधिकार समिति संयोजक रोकायाद्धारा भत्ता बाफतको रकम विपन्न बिद्यार्थीलाइ सहयोग
डोटी : डोटीको आदर्श गाउपालीकामा बाल अधिकार समितिले एक दिनको पाइने भक्ता बाफतको रकम स्थानिय गणेश भ्टट लाइ सहयोग गरेको छ । आज बुधबार पालीकामा बाल
प्रतिकृया दिनुहोस