एनटीसीको सिम आज राति रिचार्ज नहुने

काठमाडौं : नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने भएको छ।विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ। राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ। 

प्रतिकृया दिनुहोस

डोटीको के.आई. सिंहमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

डोटी : डोटीको के. आई. सिंह गाउँपालिका–३ वासुदेवीमा ट्याक्टर दुर्घटनामा परेको छ । बिहिवार साँझ दिपायल बाट सिमेन्ट लिएर गएको ट्याक्टर दुर्घटनामा

सुदूरपश्चिममा डेंगीको संक्रमण बढ्दै

सुदूरपश्चिम - सुदूरपश्चिममा डेंगीको संक्रमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१

शिखरका १६ जना बाख्रापालक किसानलाई खोर सुधारका लागी बिभिन सामाग्री हस्तान्तरण

डोटी  शिखर नगरपालीकाका  १६ जना  बाख्रापालक किसानलाई  खोर सुधारका  लागी चाहिने बिभिन्न सामाग्री हस्तानतरण गरीएका छन । सामुदायिक बिकास मञ्च