महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज
महेन्द्रनगर - महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।
साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ ।
बालअधिकार समिति संयोजक रोकायाद्धारा भत्ता बाफतको रकम विपन्न बिद्यार्थीलाइ सहयोग
डोटी : डोटीको आदर्श गाउपालीकामा बाल अधिकार समितिले एक दिनको पाइने भक्ता बाफतको रकम स्थानिय गणेश भ्टट लाइ सहयोग गरेको छ । आज बुधबार पालीकामा बाल
डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ
डोटी -डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ परेका छन्।डडेल्धुराको आलिताल गाउँपालिका–१ चपरचानीबाट डोटीको जोरायल गाउँपालिका–३ चनकट्टे
बोगटानका स्थानिय अझै सोलार र टुकीको भरमा
डोटीः डोटी जिल्लाको स्थानीय क्षेत्र बोगटानका बासिन्दाहरू आज पनि सोलार र टुकिको भरमा रात काट्न बाध्य छन्। विद्युत् सेवा नपुगेको यस क्षेत्रमा आधुनिक
प्रतिकृया दिनुहोस