महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

महेन्द्रनगरमहाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ ।महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।

साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । 

 

प्रतिकृया दिनुहोस

डोटीको के.आई. सिंहमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

डोटी : डोटीको के. आई. सिंह गाउँपालिका–३ वासुदेवीमा ट्याक्टर दुर्घटनामा परेको छ । बिहिवार साँझ दिपायल बाट सिमेन्ट लिएर गएको ट्याक्टर दुर्घटनामा

सुदूरपश्चिममा डेंगीको संक्रमण बढ्दै

सुदूरपश्चिम - सुदूरपश्चिममा डेंगीको संक्रमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१

शिखरका १६ जना बाख्रापालक किसानलाई खोर सुधारका लागी बिभिन सामाग्री हस्तान्तरण

डोटी  शिखर नगरपालीकाका  १६ जना  बाख्रापालक किसानलाई  खोर सुधारका  लागी चाहिने बिभिन्न सामाग्री हस्तानतरण गरीएका छन । सामुदायिक बिकास मञ्च