डोटीका उच्च लेकाली भेगमा हिमपात हुदै,
डोटी- पहाडी जिल्ला डोटीमा गएरातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन् ।हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । जिल्लाको बग्लेक ,बडिकेदार गाउँपालिकाको खड्यौली, अतरकाडा, बडिकेदार धाम, लगायत क्षेत्रमा हिमपात भएको छ ।
त्यस्तै बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न ठाउँमा हिमपात भएको छ । हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आसामा रहेका छन् ।पानी नपरेर गहुँ सुक्ने अबस्थामा पुगेका थिए हिजो राती देखि वर्षा संगै हिमपात भए पछि गहुँ लगायत खेती समेत सप्रिने स्थानीयको भनाई रहेको छ ।
रौतहटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गयो
रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा
पुर्वीचौकीमा एक दिने पशु स्वास्थ्य शिबिर सम्पन्न
निरज बोगटी डोटीको पुर्वीचौकी गाउँपालिकामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपाल डोटीले
पूर्वीचाैकी - ६ मा नेपाली कांग्रेसका माेहन थापा विजयी
डाेटी -डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ गाँजरीकाे वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माेहन थापा विजयी भएका
प्रतिकृया दिनुहोस