बोगटानको कानाचौरमा प्रहरी चौकी स्थापना गर्न माग

 कृष्ण चन्द जिल्ला सदरमुकामबाट दुर्गममा रहेको बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरमा प्रहरी चौकी स्थापनाका लागी माग गरिएको छ ।  चवराचौतारामा रहेका प्रहरी चौकीमा जनशक्ति कम रहेको र भौगोलिक दुरी समेत टाढा रहेको हुँदा कानाचौरमा छुट्टै प्रहरी चौकी स्थापना गर्नु पर्ने माग गरिएको हो ।  

बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका वडा अध्यक्ष कृष्णबहादुर बमको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्ला सुरक्षा समिति डोटीमा प्रहरी चौकी स्थापनाका लागी पहल गरीदिन  अनुरोध गर्ने निर्णय गरेको वडा अध्यक्ष बमले जानकारी दिए ।अछामसँग सीमा जोडिएको उक्त वडामा शान्ति सुरक्षा कायम गर्नका लागी प्रहरी चौकी शक्त आवश्यक रहेको वडा अध्यक्ष बमका भनाइ रहेको छ । 
 

प्रतिकृया दिनुहोस

रौतहटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा

डोटीका उच्च लेकाली भेगमा हिमपात हुदै,

डोटी- पहाडी जिल्ला डोटीमा गएरातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली

पुर्वीचौकीमा एक दिने पशु स्वास्थ्य शिबिर सम्पन्न 

निरज बोगटी  डोटीको पुर्वीचौकी गाउँपालिकामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर  सम्पन्न गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपाल डोटीले