बोगटानको कानाचौरमा प्रहरी चौकी स्थापना गर्न माग

 कृष्ण चन्द जिल्ला सदरमुकामबाट दुर्गममा रहेको बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरमा प्रहरी चौकी स्थापनाका लागी माग गरिएको छ ।  चवराचौतारामा रहेका प्रहरी चौकीमा जनशक्ति कम रहेको र भौगोलिक दुरी समेत टाढा रहेको हुँदा कानाचौरमा छुट्टै प्रहरी चौकी स्थापना गर्नु पर्ने माग गरिएको हो ।  

बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका वडा अध्यक्ष कृष्णबहादुर बमको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्ला सुरक्षा समिति डोटीमा प्रहरी चौकी स्थापनाका लागी पहल गरीदिन  अनुरोध गर्ने निर्णय गरेको वडा अध्यक्ष बमले जानकारी दिए ।अछामसँग सीमा जोडिएको उक्त वडामा शान्ति सुरक्षा कायम गर्नका लागी प्रहरी चौकी शक्त आवश्यक रहेको वडा अध्यक्ष बमका भनाइ रहेको छ । 
 

प्रतिकृया दिनुहोस

पूर्वीचाैकी - ६ मा नेपाली कांग्रेसका माेहन थापा विजयी

डाेटी -डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ गाँजरीकाे वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माेहन थापा विजयी भएका

जाजरकोट भूकम्पको एक वर्ष : क्षति भएका घर तथा संरचना पुनर्निर्माणमा ढिलासुस्ती

जाजरकोट भूकम्पको एक वर्ष बितेको छ । पोहोर कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

आजदेखि नेपाल संवत् ११४५ शुरु

डोटी आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने