डोटीबाट तीन हजार बढी बिद्यार्थिले एसइई दिदै
कृष्ण चन्द डोटी - यस वर्ष डोटीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) तीन हजार दुई सय ९७ जना बिद्यार्थिले दिने भएका छन । १२ परीक्षा केन्द्र रहेको डोटीमा नियमित तर्फ छात्र एक हजार ६ सय १३, छात्रा एक हजार ६ सय ८४ गरेर जम्मा तीन हजार दुई सय ९७ जना बिद्यार्थिले माध्यमिक...